7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डट कम - जनजाती अभियन्ता अाङकाजी शेर्पाले   लामो नाक हुने खस अार्यहरूको बिरोध गर्छ भन्ने कुराहरूको खण्डन गर्दै दिनु भएको मन्तब्य दर्शक श्रोताहरूको जानकारीको लागि सम्प्रेषण गरेका छाैं । अभियन्ता अाङकाजी शेर्पा२३ अाै विश्व अादिवासी दिवसका अवसरमा कुवेत अाउँदा वहाँले दिनु भएको मन्तब्य जस्ताको तस्तैः