4 Mangshir, 2074 | 20 November, 2017 Monday
मुक्तक
2017-09-14 | तीतोपाटी डट कम

-मोहन रावत


अचेत बनि जिवन ढल्दा एकपटक छुनु प्रिय ।

संसार हास्छ होला सायद मेरो लागी रुनु प्रिय ।।


मनका पिर बेथाहरु आशु ले नै धुनु प्रिय ।

अर्को जुनिमा कुर्ने छु म मेरै लागी हुनु प्रिय ।।