4 Mangshir, 2074 | 20 November, 2017 Monday
मुक्तक
2017-09-14 | तीतोपाटी डट कम
-मोहन रावत  

बगि जाने बर्षातको भेल भयो जिन्दगी ।
ईमानको बदला झेल भयो जिन्दगी ।।

मायाको किनबेच हुने यो संसारमा ।
मेरो मृत्यु उसको खेल भयो जिन्दगी ।।

सक्छेउ भने बिस पिलाएर जाउ ।
आउछन ति पलहरु अँखा भरी।।

मिल्छ भने ति पलहरु दिलाएर जाउ ।
टुक्रिएको मुटु मिलाएर जाउ ।।