7 Mangshir, 2074 | 23 November, 2017 Thursday
राष्ट्रिय विभुति एव आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्म जयन्तिको उपलक्ष्यमा  १४ जुलाई २०१७,शुक्रबारका दिन कुवेत सिटीको जिलिब स्थित रिदम हलमा विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा कुवेतमा रहनु हुने साहित्य प्रेमीहरुको उपाथितिमा भानुभक्तको जीवन सम्बन्धी तथा रामायण कबिता,गजल,मुक्तक बाचन गर्दै भव्यताका साथमा २०४ औं जन्म जयन्ति मनाईएको पुरा भिडियो .....
(भिडियो :- प्रसाद तिम्सीना,तीतोपाटी डटकम)