8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डटकम - कोसेली समुहको साप्ताहिक कार्यक्रम "मरूभूमि हालचाल" मा कुवेत नगरीमा रहेका नेपाली समाजमा भईरहेका राजनितिक,सामाजिक, साँस्कृतिक र बिबिध घटनाक्रमहरुलाई समेटेर साता भरिका खबरहरूको संगालोको साथमा  यस पटक समाज सेवी , युवा राजनीतिग्ज्ञ तथा लोक गायक राजेन्द्र बिरही संगको कुराकानी (भलाकुसारी) मात्र मरुभूमि हालचालको २६औं भाग हेर्न नभुल्नु होला ।