7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तितोपाटी डट कम- गायिका स्वरुपा रसाईलीको नयाँ तीज कोसेली मिठो बोली बोल रहेको गीत युटूब मार्फत सार्बजनिक भएको छ ।

तीज गीतहरु भटाभट आउने क्रमसंग यो बर्ष पनि समुधुर स्वरकी धनि गायिका स्वरुपा रसाईलीको गीत मिठो बोलि  बजारमा आएको छ।

विजय कुमार सुनारको शव्द र बीबी अनुरागीको संगीतमा गीतमा गायिका स्वरुपा रसाईलीको समुधुर आवाज रहेको छ, गीतमा शिव विकले निर्देशन,शम्भु चालिसेको छायाँङकन र रविन विकले सम्पादन रहेको छ ।

म्युजिक भिडियोमा भने उषा विश्वकर्मा र सानी बालिका शिक्षा रसाइली मुख्य अभिनयमा देखिएका छन् ।