12 Jestha, 2075 | 26 May, 2018 Saturday
  • तीतोपाटी डटकम - कोसेली समुहको साप्ताहिक कार्यक्रम "मरूभूमि हालचाल" मा कुवेत नगरीमा रहेका नेपाली समाजमा भईरहेका सामाजिक,राजनितिक साँस्कृतिक र बिबिध घटनाक्रमहरुलाई समेटेर साता भरिका खबरहरूको संगालोको साथमा यस पटक आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्म जयन्तिको उपलक्ष्यमा गत १४ जुलाई २०१७,शुक्रबारका दिन कुवेत सिटीको जिलिब स्थित रिदम हलमा विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा कुवेतमा रहनु हुने साहित्य प्रेमीहरुको उपाथितिमा रामायण,कबिता,गजल र मुक्तक बाचनलाई समेटिएको मरुभूमि हालचालको २५ औं भाग हेर्न नभुल्नु होला ।