7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डट कम - चर्चित लोक दोहोरी गायक बद्री पंगेनी जुवाखालबाट पक्राउ परेको खबरले एकाएक चर्चा पाए पछि बद्री पंगेनीलार्इ छुटाउन अोलीको दवाव सम्म गृहमन्त्रीलार्इ गएको र अोलीकै दवावका कारण पंगेनी प्रहरी हिरासतबाट छुटे भनेर समाचार सार्वजनिक भैरहेको छ भने भरखरै वद्री पंगेनीले युटुबमा एउटा भिडियो अपलोड गरेर अाफँ तास खेल्ने भए पनि प्रहरीले जवाको खालबाट २ लाख रूपैयाँ सहित बद्री पंगेनीलार्इ पक्रेको भन्ने समाचार सत्य नभएको जनाएका छन् ।

अाफ्ना साथीहरू तास खेलेको र उनीहरूलार्इ छुटाउन जाँदा दोहोरो चर्काचर्की हुँदा प्रहरीले अाफुलार्इ पनि उनीहरूको गाडीमा राखेर लगेको तथा अाफुलार्इ जुवाको खालबाट रंगेहात पक्रेको होइन भनेका छन् ।

हेराैं भिडियोमा बद्री पंगेनी के भन्दैछन् ः