7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डटकम - कोसेली समुहको साप्ताहिक कार्यक्रम 'मरूभूमि हालचाल'मा कुवेत नगरीमा रहेका नेपाली समाजमा भईरहेका सामाजिक,राजनितिक साँस्कृतिक  र बिबिध घटनाक्रमलाई समेटेर साता भरिका खबरहरूको संगालोको साथमा यस पटक नयाँ शक्ति नेपालका अन्तर्राष्ट्रिय मामिला संमयन्त्र प्रमुख,नेपाल तामाङ घेदुङ केन्द्रका पुर्ब अध्यक्ष तथा नेपाल जनजाती महासंघका पुर्ब महासचिब श्री पर्शुराम तामाङ संग गरिएको भलाकुसारी हेर्न नभुल्नु होला ।