7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डट कम - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलार्इ कर्मथलो बनाइ एक हप्ता अघिमात्र कुवेत छिरेका सुमधुर स्वरका धनी म्याग्दीका लालु परियारद्ारा पछिल्लो पटक गाएको मिठो सालैजो गीत " अाफ्नो गाउँको रोधीमा" नामक यस वर्षकै उत्कृष्ट सालैजो गीतको म्यूजिक भिडियो हेर्न नभुल्नुहोला । हेरेर मन परे सेयर पनि गर्नुहोला ।