7 Mangshir, 2074 | 23 November, 2017 Thursday
"संगै हुने"बजारमा
2017-06-17 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - क्रणप्रिय स्वरका धनि सि.डी बिजय अधिकारीको स्वरमा रहेको "सगै हुने" नामक आधुनिक गितको म्यूज़िक भिडीयो संग्स नेपालको यूट्यूब च्यानल मार्फ़त बजार आएको छ । 

गीतकार प्रेम ब. कटवालका प्रेम बिछोडको गहिरो भाव समेटिएका शब्दहरुमा चर्चित संगीतकार डि. आर अटूले संगित भरेका छन । भने उक्त गितलाइ राजु कार्किले एरेन्ज गरेका छन। 

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित प्रेम कुमार जिमिद्वारा कुवेतकमा  छायाकन गरिएको उक्त भिडीयोमा रुपेन हमाल ,सम्झना बिसुंखे र राज मल्लको अभिनय रहेको छ।