8 Falgun, 2074 | 20 February, 2018 Tuesday



तीतोपाटी डटकम-नेपालीहरुको महान पर्ब बिजया दशमी-२०७३ घर-घरमा भित्री सकेको छ।यस पाबन पर्बलाई परिवार, साथी-संगी तथा आफन्तहरु संग भेटेर, दु:ख-सुख साटा-साट गरेर र मिठो-चोखो खाएर देश-बिदेशमा रहेका नेपालीहरुले आ-आफ्नो अनुकुलता र गक्ष अनुसार मनाउछन।बिशेष गरी दुर्गा भबानीको पूजा-आजा र टिका-जमारालाई दसैंको प्रमुखताको रुपमा लीईन्छ।
 
यसै अबसरमा देश-बिदेशमा रहनु हुने बिशेष गरी कुवेतमा रह्नु हुने सम्पूर्ण पाठक बर्गहरु, शुभ-चिन्तक, सहयोगिहरु र सम्पूर्ण नेपालीहरुमा महानपर्व बिजया दशमी-२०७३ को पावन अबसनमा तीतोपाटी डटकम, मरुभूमिको कोसेली छापा पत्रिका तथा कोसेली न्यूज परिवारको तर्फबाट देश-विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।  







हामी सम्म आएका बिजया दशमी-२०७३ को शुभ-कामना !(फोटो अनी संस्थागत तथा ब्यक्ती गत कार्डहरु:-