|
| |
|
| |
|
म्यान्मार र फिलिपिन्स यात्रा संस्मरण
जिवा लामिछाने, नेपालीहरु बिस्वका सबै महादेशहरुमा अहिले छरिएर रहेका छन् तर भारत भन्दा पर नेपालीहरु कामको खोजिमा पुगेको अर्को देश सायद बर्मा नै थियो कि ? बर्मामा नेपालीहरु सताब्दियौं अघि देखि बस्न सुरु गरेको अनुमान गरिए पनि भारत ब्रिटिश साम्राज्यको |
|
चुनावअघि नै खनाललाई हटाउने ओलीको रणनीति
चुनावको मुखमा एमालेभित्र महाधिवेशनको चर्चा सुरु भएको छ । पार्टीभित्र शक्तिशाली मानिने केपी ओली गुटले संविधानसभा चुनावअघि नै महाधिवेशनको माग गरेको छ । झलनाथलाई नेतृत्वबाट विस्थापित गरेर मात्र चुनावमा जाने ओलीको रणनीति रहेको स्रोतहरू बताउँछन् । यê |
|
अरबबाट फर्की आउँदैछु घरआँगन
साउदी अरब– साउदी सरकारले अवैध कामदारलाई वैध हुन वा स्वदेश फर्कन प्रक्रियासहितको सूचना जारी गरेपछि वर्षौंदेखि अवैध भएर रहेका नेपालीमा स्वदेश फर्केर परिवारसँग भेटघाट गर्न पाउने विश्वास पलाएको छ।साउदी सरकारले जुलाई ३ सम्म अवैध ठहरिएकाले वैधता प् |
|
नेपालको विमानस्थल: पाइला-पाइलामा घूस
मनबहादुर बस्नेत, गत फागुनमा जलेश्वरका देवेन्द्रबहादुर सिंहलाई सालाले नयाँदिल्लीबाट दिदीको जन्मदिनमा दुईवटा साडी कुरयिरमार्फत उपहार पठाए। आफ्ना मित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कार्गो कार्यालयका प्रमुख भएकाले उपहार सहजै हा |
|
संघीयताको घनचक्कर - मोहनविक्रम सिंह
चीनको भ्रमणबाट फर्किएपछि माओवादी नेता वैद्यले चीनका नेताहरुले जातीय आधारमा संघीयताको आलोचना गरेको बताएका थिए । एमाओवादी नेता प्रचण्डको भ्रमणपछि चीनले संघीयताका कारणले देशमा अस्थिरता पैदा हुन नपावस् भनेर चिन्ता प्रकट गरेको समाचार सञ्चार माध्यमह |
|
भत्केको पुल नबनोस कुवैतको एनआरएन
सम्पादकिय, "For Nepali by Nepali" नेपालीका लागि नेपाली भन्ने नारा बोकेको गैर आबासिय नेपाली संघको छैटौं विश्व सम्मेलन अक्टोबर १९ देखि २० सम्म काठमाण्डौमा ì |
|
महिला अपहरित भए भनि दुतावासमा गरिएको उजुरी गलत सिद्ध
तोयानाथ उपेक्षित, हसवियामा एक रुम लिएर बसेका तिन जना युवती अपहरित भए भन्ने कुरा असत्य सावित भएको छ । घरेलु काम गर्ने ती तीनै जना महिलाहरु घरबाट भागेर झण्डै १८ महिनायता बाहिर बस्दै आएका थिए । श्रोतका अनुसार उनीहरु हाप्ला अर्थात विवाह भोज लगायतको समारोह |
|
कुबेतमा महिलाको बिजोग
सिर्जना तिवारी, पछिल्लो दुई सातामा तीनजना नेपाली महिला कामदारले अवैध रूपमा बच्चा जन्माई हत्या गरेको समाचार कुबेतको नेपाली समुदायमाझ भुसको आगोझैं फैलियो । प्रहरीका अनुसार कुबेतको साद अल अब्दुल्लास्थित एक कुबेतीको घरमा काम गर्ने नेपाली चेली पेट |
|
इराकको कोठीमा ८० दिन
विदेशबाट फर्किएको सात महिना मात्र भएको थियो । कुवेतमा चार वर्ष र ओमानमा दुई वर्ष बिताएर नेपाल फर्केकी थिएँ । फेरि विदेश नै जाऊँजस्तो लाग्थ्यो । उताबाट फर्किएपछि नयाँबस्तीमा डेरा लिएर बस्दै आएकी थिएँ । गत पुसमा उता सँगै काम गरेर फर्किएकी मोरङकी साथी |
|
तराई, मधेशप्रतिको दुई नीति - मोहनविक्रम सिंह
तराई/मधेशप्रतिको दुई नीतिबारे विचार गर्दा सर्वप्रथम तराई र मधेशका बीचमा के भिन्नता छ तथा के सम्बन्ध छ ? त्यसबारे विचार गर्नु पर्ने आवश्यकता छ । भौगोलिक दृष्टिकोणले ती दुवैका बीचमा अन्तर गर्नु त्यति सजिलो छैन । त्यसबारे धेरै नै विवाद पनि पाइन्छ । उक्त |
|
नेपाल डिभिजन ३ च्याम्पियन, विश्वकपबाट एक कदम टाढा
भाग्य र मेहनत दुवैले साथ दिएपछि नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्न सफल भएको छ। गएराति भएको खेलमा युगान्डालाई पाँच विकेटले हराउँदै नेपालले यो गौरव पाएको हो।लिग चरणका सुरुवाती दुई खेलमा पराजय भोगेपछि नेपाललाई अघि बढ्न मेहनत र भì |
|
पारससँग वितेका पाँच महिना
त्यो दिन म कसरी भुल्न सक्छु ! गएको मंसिर २२ गते । मलाई एक नेपाली साथीको फोन आयो, 'पूर्वयुवराजलाई कसैले लखेटिरहेको छ, तपाईंले रेस्क्यु गर्नुपर्यो । पारस सरकारसित मेरो दोहोरो चिनजान थिएन । बैंककमा बस्दै आए पनि कहिल्यै देखेको थिइनँ, उहाँलाई । तर, नेपालको पí |
|
नेपाल विश्वकप छनौटमा
प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दै शनिबारको चमत्कारी दिनले अमेरिकालाई पन्छाउँदै नेपाललाई अगाड |
|
यसरी भयो फिनलेण्डमा नेपाली युवाको डिभोर्स
विदेशीसंग बिहे गरेका नेपाली युवाको नाटकीय डिभोर्स कहानी भुवन पोखरेल , मन त लाग्छ, सोधौं, 'छोरी तिमीलाई कस्तो छ ?' तर नेपाली २-४ शब्दबाहेक अरू खासै आउँदैन मेरी सानी छोरी 'निना'लाई । आघिल्लो हप्ता आउँदा त ठिकै थिई । यसपालि अनुहार निन्याउरो देखें । राम्रोसँग खे |
|
| |
|
|
|
|