पीडीत गजल - एकल यात्री नानु | यसैपनी मान्छे, जाली हुन्छ - कुमार के.सी | टि२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा | श्रीमान् हत्याको अभियोगमा श्रीमती पक्राउ | करिश्मा जोकर बन्दा खुशी, दीपालाई दर्शक हसाँउदा आनन्द | एउटै संस्थाबाट २० लाख सहयोग कुवेतमा एक करोड भन्दा धेरै राहत संकलन |

झापालि समाज कुवेतको तर्फबाट ४,२३७७५ रु राहत रकम दुताबासका दि्तिय सिचव भोगेन्द्र लिङदेललाई बुझाउदै

कस्तो मन रुदैन । हे दैव !

फोटो हेरेर नेता ज्यु लाई के भन्नु हुन्छ

खै । अब के गर्न घर त यहि थियो

फोटो आफै बोल्छ -

उद्धारमा खटियका सुरक्षा कर्मि

बिशेष समाचार

विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडास मको चाङ थुप्रिएको छ। विदेशमा सहायता संकलन गर्ने संस्थाहरू तथा दाताहरूलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका हुन्। कतिपय राहतका बाकसमा त च्यातिएका कपडा र धेरै पुराना जुत्तासमेत फेला परेका छन्। दुई सय ४२ कार्टुन मासुसहितको खाद्यसामग्री थन्किएको पनि दुई साता पुग्न लाग्यो। भूकम्पको क्षतिपछि राहतका नाममा इन्डोनेसियाबाट मटन भनेर आएको उक्त सामग्रीको बाहिरी भागमा देखिएको फोटो र त्यहाँको भाषा बुझ्न नसक्दा लामो समय थन्किएको हो। भेडाको फोटो हो कि गाईको आकृति छुट्याउन नसक्दा परेको अप्ठेरो त्यो देशको भाषा बुझ्ने व्यक्तिमार्फत फुकाउनु परेको थियो। ४४ हजार डलर झन्डै (४४ लाख रुपैयाँ)को उक्त सामग्री इन्डोनेसिया सरकारले नेपाल सरकारलाई राहतस्वरूप पठाएको हो। भारतको गोकुल ब्रिज फाउन्डेसनले दिल्लीबाट जनकल्याण प्रतिष्ठान कालिकास्थानलाई पठाएको तयारी खानेकुरा आलु पराठा काठमाडौं आइपुग्दा अखाद्य बनिसकेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट विमानस्थलमा चेकजाँचका लागि खटिएका खाद्य अनुसन्धान अधिकृत दिग्विजय मिश्रका अनुसार, वैशाख २३ गते ठूलो परिमाणमा आएका तयारी खानेकुरा अखाद्य पाइएपछि तिनलाई नष्ट गरिएको थियो। बच्चाका लागि आएका पाँच कार्टुन जति पाउडर दूध पनि मिति सकिएको पाइएपछि त्यसलाई वितरण अयोग्य भन्दै थन्क्याइएको छ। भारतको कोचिनबाट सामाजिक काम भन्दै पठाइएको कपडाका पोकाहरूमध्ये धेरैमा थोत्रा कपडामात्र पाइएको छ। खाडी मुलुकबाट विभिन्न संस्थाहरूले संकलन गरेर पठाएको राहत सामग्रीमा पनि धेरै पुराना कपडा र जुत्ता फेला परेपछि तिनलाई भन्सारभित्रको एउटा कुनामा फ्यालिएको छ। यस्ता सामग्री झन्डै सात सय पोकास म भएको भन्सार विभागले जनाएको छ। बेलायतबाट केही व्यक्तिहरूले संकलन गरेर पठाएको २० केजी पाउरोटी र ३० केजी टोस्ट पनि खानयोग्य पाइएन भने भारतको बैंगलोरस्थित बैंकटेश्वर कलेज अफ इन्जिनियरिङमा पढ्ने नेपाली विद्यार्थीको संयोजनमा ४० बाकस पाउरोटी पनि यहाँ आइपुग्दा गन्हाइसकेको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल भन्छन्,'जनस्वास्थ्यमा असर पर्ने प्रयोग भइसकेका लुगा र अखाद्य भइसकेको खानेकुरा भन्सारले नियन्त्रणमा लिएर नष्ट गरेको र गर्ने प्रक्रियामा राखेको छ। बेलायतबाट लाहुरे समुदायले संकलन गरेर द बेस्ट आर्चरी भन्ने संस्थालाई पठाएको राहत सामग्रीमध्ये २५ बट्टा प्रशोधित तरकारी पनि मिति सकिएको पाइएपछि विमानस्थलबाट बाहिर लैजान नदिइएको अधिकृत मिश्रले बताए। भूकम्पपीडितलाई राहतका नाममा भारत, श्रीलंका, भुटानलगायतका देशबाट पिउनेपानीका बोतल र जार आएका छन्। 'हामीलाई पानी किन चाहिएको थियो र? भन्सारका एक अधिकारीले भने,'हामीलाई आवश्यक के हो भन्दा पनि उनीहरूले जे मन लागे, त्यही पठाइदिए।' पाल, त्रिपाल, खाद्यान्न सामग्री, औषधिलगायतका सामान प्रभावित जिल्लामा तत्काल पठाउने गरिएको र त्यस्ता सामग्री केही थानमात्र भन्सारमा थुप्रिएका छन्। विभिन्न ३९ देशबाट राहत सामग्री आएको भन्सारका कर्मचारीहरू बताउँछन्। सभामुख सुवास नेम्बाङ सभापति रहेको संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले विदेशबाट आएको राहत सामग्री, त्यसको वितरण प्रणाली, एयरपोर्टको व्यवस्थापन र नेपाली सेनाको कामबारे आइतबार स्थलगत अध्ययन गरेको थियो। 'राहत सामग्री व्यवस्थापनमा तपाईंहरूले के समस्या महसुस गर्नुभएको छ?' भन्ने सभामुख नेम्बाङको प्रश्नको जवाफ दिँदै प्रमुख भन्सार प्रशासक बरालले भनेका थिए,'विमानमा के सामान आउँछ भनेर विदेशीले लेखेर दिँदैनन्, एउटा जहाजमा राहत सामग्री भनेर आयो, पछि त पानी नै पानी रहेछ।' 'यति सामग्री हाम्रो दूतावासलाई, यति हाम्रो टिम र यति सामान फलानो एनजीओ/आईएनजीओलाई भनेर पठाउने गरिन्छ-, गृह मन्त्रालयका सहसचिव सागरमणि पराजुलीले भने,'व्यक्तिगत रूपमा आएको सामग्री हामी जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गर्न भनेर पठाइदिन्छौं।' -अन्नपूर्णपोष्ट

» Read More

कुवेतको केजिएल कम्पनि (KGL CO.) द्वारा भूकम्प पिडित नेपाली कामदारहरुलाई सहयोग

बालकृष्ण घिमिरे काठमाण्डौ नेपालमा गत बैशाख बाह्र गते गएको महाभूकम्पका कारण देश मानवीय तथा भौतिक रुपमा क्षेत बिक्षेत बन्न पुगेको छ | मानवीय क्षेतीका कारण आज हजारौ संख्यामा टुहुरा र बिदुवा बन्नेहरुको संख्या बढ्दै गएको छ | त्यसो त् स्वदेशमा राजनैतिक अस्थिरताका कारण लाखौँ लाख नेपालीहरु वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकहरुमा आफ्नो रगत पसिना बगाउँन वाध्य भएका छन् | भूकम्पका कारण वैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न मुलुकहरुमा रहेका नेपाली कामदारहरुलाई कतिपय सम्बन्धित देशका कम्पनीहरुले मानवीय संवेदना देखाउदै स्वदेश फर्काउने उपयुक्त वातावरण मिलाउदै नेपाल पठाईरहेका छन् भने केहि नगन्य मात्रामा रहेका कम्पनीहरुले पिडित नेपाली कामदारहरुलाई स्वदेश फर्किन नदिएका समाचारहरु सार्वजानिक भएका छन् | नेपालीहरुका लागि वैदेशिक रोजगारीको हिसावले उपयुक्त मुलुक बन्दै गएको खाडी देश कुवेतमा रहेको केजिएल कम्पनी (KGL CO.) ले भने आफ्नो कम्पनीको विभिन्न सेक्सन ( बिभाग ) हरुमा लगभग आठ सय भन्दा माथिको संख्यामा रहेका नेपाली कामदारहरुलाई स्वदेशमा गएको महाभूकम्पका क्षेतिका कारण एक सय डलर राहत स्वरूप दिने निर्णय गरेको छ भने स्वदेशमा भूकम्प वाट पूर्ण रुपमा क्षेती भएका कामदारहरुलाई क्षेतीको विवरण पेश गरेमा पिडित व्यक्तिहरुलाई थप राहत प्रदान गर्ने समेत जनाएको छ | उक्त कम्पनीले केहि समय पहिला कामदारको हित, संरक्षण, उद्दार र राहतका लागि खडा गरेको व्यापार ईकाई बाट राहात रकम उपलब्ध गराउने जानकारी सार्वजानिक गरेको | केजिएल कम्पनी (KGL CO.) ले जारि गरेको सुचनामा भनिएको छ, यस कम्पनीको व्यवस्थापनले कुनै पनि हाम्रा कामदारहरुको घर परिवारहरुमा विनासकारी भुकम्प बाट क्षेती भएको छ भने कम्पनीको तर्फ बाट उक्त व्यक्तिलाई यो पत्र पाएको दुई साता भित्र सो व्यक्तिको बैक खाता ( अकाउन्ट ) मा एक सय डलर राहत स्वरूप प्रदान गरिने छ | आशा छ यो रकमले पिडित परिवारलाई राहत मिल्ने छ | सोहि कम्पनीमा लामो समय देखि जिम्मेवार पदमा कार्यरत एक नेपालीका अनुसार कम्पनीले हाल सबै नेपालि कामदाहरुको बैक खातामा एक सय डलर राहत स्वरूप जम्मा गर्दिने भएको छ | साथै पिडामा परेका नेपाली कामदारहरुलाई हाल कम्पनीले दुई महिनाको छुट्टी ( बिदा ) मा स्वदेश आउने व्यवस्था मिलाएको छ भने स्वदेश आएका नेपालीले आवश्यकता परेमा कम्पनीलाई जानकारी गराई थप एक महिना स्वदेश बस्न पाउने छन् |

» Read More

मुख्य समाचार

एउटै संस्थाबाट २० लाख सहयोग कुवेतमा एक करोड भन्दा धेरै राहत संकलन

कोसेलिन्युज, नेपाली दुताबास र कुवेतमा रहेका नेपालीहरुको पहलमा कुवेतमा एक करोड भन्दा धेरै राहत रकम संकलन  भई सकेको छ । कुवेतमा रहेको ईण्डियन स्कुल भारतिय विध्या भवनले म

भुकम्प पीडितहरुका लागी Indian Community Kuwait दोवारा रहात सामाग्री सन्कलन

आर्थिक, सामाजिक र मानसिक अवस्थालाई मध्यनजर गर्दै भुकम्प पीडितहरुको लागि सहयोग गर्ने हातहरु संसारभरि उठीरहेको छ। होस्टेमा हैसे गर्दै कुवेतबाट पनि बिभिन्न सघसंस्था, म

श्रद्दाञ्जली सभामा सहभागीताका लागि लम्जुङ सेवा समाजको अ।ह्वान

१८ मे,कुवेत, लम्जुङ सेवा समाजले अ।गामी २२ मे शुक्रबारका दिन कुवेत सिटीस्थित भिभा गोवा रेष्टुरेन्ट मालियामा गत अप्रिल १२ तारिखमा नेपालमा गएको विनाशकारी महाभूकम्प र त्

प्रवासि मन्च कुवेतले नेपालमा राहत साम्रग्री पठायो

कोसेलिन्यज, महाभूकम्पबाट पीडित बनेकाहरुको रातका लागि नेकपा एमालेको जनबर्गीय संगठन प्रवासि मंच कुवेतले राहत सामग्रि पठाएको छ । मंचका अध्यक्ष राजुथापाले दिएको जानका

कुवेतमा सोकसभाको आयोजना

बिनासकारि भुकम्पबाट ज्यानगुमाउन पुगेका करिव १० हजार नेपालीहरुको  चिरआत्म शान्तिको कामना गर्दै कुवेतमा श्रद्धाञ्जलि   सोकसभा आयोजना गरियो । नेपालकुवेत सरोकार समाज

भर्खरै

पीडीत गजल - एकल यात्री नानु

यसैपनी मान्छे, जाली हुन्छ - कुमार के.सी

टि२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

श्रीमान् हत्याको अभियोगमा श्रीमती पक्राउ

करिश्मा जोकर बन्दा खुशी, दीपालाई दर्शक हसाँउदा आनन्द

एउटै संस्थाबाट २० लाख सहयोग कुवेतमा एक करोड भन्दा धेरै राहत संकलन

लिङ्ग काटेर बहराइनमा आफ्नै साथीको हत्या

विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म

भुकम्प पीडितहरुका लागी Indian Community Kuwait दोवारा रहात सामाग्री सन्कलन

श्रद्दाञ्जली सभामा सहभागीताका लागि लम्जुङ सेवा समाजको अ।ह्वान

नेपाली बनेर रकम जुटाऔ, नेपालीको लागि बाँड्न सकौं

सरिता गिरीको टि्वट : भूकम्प पीडितलाई तराईमा सार्नु महेन्द्रवादी नीति !

प्रबासी समाचार

लिङ्ग काटेर बहराइनमा आफ्नै साथीको हत्या

पोखरा बहराइनको मनामा अल रिफा एरियामा आइतबार राती एक नेपालीले आफ्नै साथीको लिङ्ग काटी हत्या गरेको खुलासा भएको छ । नाईट ड्युटीमा काम गर्दे आएका कास्की पोखराका तिल पुन मग

नेपाली बनेर रकम जुटाऔ, नेपालीको लागि बाँड्न सकौं

वसन्त रानाभाट-बैशाख १२ गते देशमा महाभूकम्पको प्रलयपछि प्रवासमा राहत संकलनको कार्यले तिब्रता पाएको छ। देश रोईरहेकोबेला जस्तोसुकै कठिन घडीमा पनि प्रवासी नेपालीहरु स

उत्तर कोरियाका रक्षामन्त्रीलार्इ तोपले उडाइयो

तनहुँ सम्पर्क समाजद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

कतारमा नेपाली प्रेमीप्रेमिकाद्वारा आत्महत्या

कतारमा कामदार सरकारी स्तरमै पठाइने चन्द्रशेखर अधिकारी

यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

यमनमा हिंसा बढ्दै, नेपालीद्वारा उद्दारको अपिल

नेपाली समाचार

सरिता गिरीको टि्वट : भूकम्प पीडितलाई तराईमा सार्नु महेन्द्रवादी नीति !

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेकी सदभावना पार्टीकी नेतृ सरिता गिरीले भूकम्पका कारण गाउँ बस्ती नै जोखिममा परेर तड्पिइरहेका विस्थापितहरुलाई तराईमा अस्थायी बसोबास ग

पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन पाँच वर्षमा १० अर्ब आवश्यक

काठमाडौं : पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन पाँच वर्षमा कम्तीमा १० अर्ब खर्चनुपर्ने निष्कर्ष निकालिएको छ। पर्यटन क्षेत्रको सुधार, पुनर्निर्माणसहितका कì

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार २१९

हवाइजहाजको आवाजले सर्वसाधारण त्रसित

परपुरुषसँग लागेको भन्दै महिलालाई मोसो दलेर सडकमा घुमाइयो

चन्द माओवादीद्वारा एमाओवादी र एमाले नेताका घरजग्गा कब्जा

गगन थापा भन्छन- सरकार रमिते भयो

कांग्रेसमा भाले मौरीले बसेर खाए, म पोथी मौरी परे- रामचन्द्र पौडेल

मनोरन्जन समाचार

करिश्मा जोकर बन्दा खुशी, दीपालाई दर्शक हसाँउदा आनन्द

नेपालमा आएको भूकम्पपछि कलाकारहरुले आ-आफ्नो तर्फबाट सकेको सहयोग गरिरहेका छन् । कतिपय स्थानमा त कलाकारहरुले दर्शकलाई हसाँएर पीडा भुलाउने काम पनि गरेका छन् । यसैले, यस्तो समयमा कसैले उनीहरुलाई कलाकार जोकर हुन् भनेका पनि छन् । तर, नायिका करिश्मा मानन्धर आफूरुलाई जोकर भन्दा खुशी लाग्ने बताउँछिन् । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा करिश्माले भनिन्-हामी यस्तो बेलामा जोकर बन्न तयार छौ । हामी कलाकार हौं, हसाँउछौ, यसैले जोकर पनि हौं । तर एक्का पनि हौं । उनले यस्तो बेलामा एक्का भएर एकसाथ अगाडि बढ्नुपर्ê

सम्हालिदैछिन् श्वेता, अनुहारमा देखियो मुस्कान

काठमाडौ । दीवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्का पीडाबाट उठेर सामान्य जीवनमा फर्किन कोसिस गर्दैछिन् । पति बियोगमा परेयता लामो समय ओछ्यानमै रहेकी श्वेता यतिबेला पुरानै जीवनमा फर्किन थालेकी छिन् । आजकल श्वेताको अनुहारमा मुस्कान देखिन थालेको छ । आफैले अभिनय गरेको चलचित्र कोहिनुर प्रदर्शनका लागि अमेरिका गएकी श्वेता अमेरिकामा रहेका नेपालीसंगको जमघटमा रमाउन थालेकी छिन् । कोहिनुर प्रदर्शनकै लागि श्वेतासँगै अमेरिका गएका नृत्य निर्देशक बसन्त श्रेष्ठले श्वेतामा पहिलेको तुलनामा थो

अन्तर्वाता

राज्यले नै विदेश जान उक्साउँछ

 त्रिभुवन विमानस्थलबाट दिनहुँ औसत १ हजार ५ सय जना युवा श्रम भिसा वोकेर बाहिरिन्छन् । स्वदेशभित्रै बस्ने बेरोजगारको संख्या पनि कहालीलाग्दो छ । पढेलेखेका भनिने युवाहरू अनुत्पादक छन् । किन ? यही मेसोमा नेपाल युवा उद्यमी मञ्चले एउटा लोभलाग्दो कार्यक्रमको उद्घोष गरेको छ, युवाहरूमा उद्यमशीलता विकास गर्ने । यो कार्यक्रम कति फलदायी होला ? यसले वास्तवमै युवा उद्यमी जन्माउन सहयोग गर्ला ? यिनै सेरोफेरोमा मञ्चका प्रेस संयोजक सुदर्शन बस्नेतसँग साप्ताहिकका शिव मुखियाले गरेको कुराकानी :युवाहरूलाई उद्यमी वन्न

बल्ल गायक भइयो

भीम लिम्बू, गायकभीम लिम्बू, गायकके गर्दै हुनुहुन्छ अचेल? केही दिनअघि मात्रै नयाँ एल्बम ‘मिम्जिमा' अर्थात् ‘प्रेयसी' बजारमा ल्याएको छु। त्यसैको प्रमोसनमा लागिरहेको छु। निकै ग्यापमा नयाँ एल्बम ल्याउनुभयो है? पाँच वर्षअघि ‘धानै नाचिन्छ' बोलको गीत ल्याएको थिएँ। आफ्नो स्वर कच्चा लाग्यो। त्यसपछि संगीत अध्ययनमा लागेँ। संगीतसम्बन्धी शिक्षा हासिल गरेर फेरि आएको हुँ।गायन क्षेत्रमा लाग्नुभएको कति भयो?ठ्याक्कै १३ वर्ष। अहिलेचाहिँ गायक भएँजस्तो लागेको छ?बल्ल लाग्यो। आफूले मात्र गायक हुँ भनेर हुँदैन। अरूल&#

साहित्य

पीडीत गजल - एकल यात्री नानु

एकल यात्री नानु पीडीत गजल कस्तो छ भनेर सोध्ने, कोही नहुने परदेशमाढले नी मलाई खोज्ने, कोही नहुने परदेशमाधेरै दिन भयो ठला ,परेको छु रोगले म यहाँअौषधी साथमा छोड्ने,कोही नहुन&#

यसैपनी मान्छे, जाली हुन्छ - कुमार के.सी

यसैपनी मान्छे,जाली हुन्छ! र त अर्ती दिदा,गाली हुन्छ!आमाको काखमा,रहन्छ जो उ नै धेरै, भाग्यशाली हुन्छ!बिदेश बसी, कमाएनी जती आखिर मन त, खाली हुन्छ!ज्युनेकला,सिकेको छ जस्लेउही सê

गजल - सुष्मा पुन

सुष्माको गजल तिम्रो मनको हरेक चोट,अनि दर्द जाने पछि ।केही लेख्नथाले आज,तिम्लाई आफ्नो ठाने पछि।मानिसको भिडमा पनि,एक्लो पाए तिम्लाई आज।हराउने छैनौ कहि पनि,मेरो मायाले बा

गजल - शान्ति अधिकारी

गजलगरौँ काम भन्दै कराई रहेछौँ,छ नेपाल उस्तै डराई रहेछौँ ।सुनौलो बिहानी नदेखेर हामी ,अधेरो कुनामा हराई रहेछौँ ।उजाडेर सारा मिटाई निसानी,त्यसैमा त भेडा चराई रहेछौँ ।पुरा

मनोज मनसुनका १० मुक्तकहरु

 १० मुक्तकहरु१मेरो देशको माटो म जन्मेको पाटोहिमाल र पहाड त्यो बाटो र घाटो यो आँखैमा मेरो सदा घुमी रहन्छ आमाको हातको त्यो ढिडो र आटो !!२कैले द्वन्द कैले बन्द यस्तै हुन्छ ने&#

Sports News

टि२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं-नेपाल क्रिकेट संघले टि२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा गरेको छ । २२ जना खेलाडी अटाएको प्रारम्भिक टोलीमा महेश क्षेत्री, अनिल मण्डल, पृथु बास्कोटा, सिद्धान्त लोहनी, शौरभ खनाल र हरिशंकर पनि रहेका छन् । var नरेश बुढायर, राहुल विक, रामनरेश गिरी र अमृत गिरी भने टोलीमा अटाउन सकेनन् ।छनोट टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेसवाकर, सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, सोमपाल कामी र करण केसी सहभागी छन्। टोलीमा प्रदीप ऐरी, मेहबुब आलम, राजेश पुलामी, अभिनाश कर्ण, ज

न्युजिल्याण्डलाई हराँउदै अष्ट्रेलियाले किर्तीमानी पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आज भएको फाईनल खेलमा न्युजिल्याण्ड ७ विकेटले पराजित भयो ।टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले दिएको १ सय ८४ रनको झिनो लक्ष्य अष्ट्रेलियाले ३४ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।अष्ट्रेलियाको लागि कप्तान माईकल क्लार्कले ७४ रनको महत्वपुर्ण पारी खेले । यसैगरी स्टेभेन स्मिथले अविजित ५६ रनको योगदान दिए ।यसअघि पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ४५ ओभरमा अलआउट हुनुपुर्व १ सय ८३ रन बनाएको थियो ।न्युजिल्याण्डको लागि ग्रान्ट ईलियोटले ८३ रन जोडेभने रोस टेलरले ४० रनको ë

बिचार बिमर्श

विनासकारी भूकम्प र राष्ट्रिय सरकार

बालकृष्ण घिमिरे काठमाण्डौ , २०७२ साल बैशाख १२ गते मध्यान्ह गएको विनासकारी भूकम्प त्यसपछिका पराकम्पन र २९ गतेको महापराकम्पनले देश जर्जर बन्दै गएको छ | सम्भवत २०९० सालको

कुवैतका नेपालीहरू कहिले उधमशील हुने ?

­देशको जनसंख्या बढ्दो छ | त्यस माथि थपिएको छ बेरोजगारी | उर्जन्शील युवाहरू अनुत्पादक कार्यमा समय खर्चिनु भन्दा विदेशी रोजगारीलाई अँगाल्न पुगेका छन् | हुन पनि कुरो सहि हो

तमसो मा ज्योतिर्गमय

मान्छेको जीवन र नदीमा कुनै समानता छ भने त्यो हो- बहावको उतार-चढाव।        कहीं उर्लंदै, कतै सम्हालिँदै तल-तल झर्दै नदी सौम्य समुद्रमा पुग्छ। त्यसरी नै जीवनको यो काया कहिले

बिबिध समाचार

श्रीमान् हत्याको अभियोगमा श्रीमती पक्राउ

चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहर

भूकम्पले दिएको पीडा : चार घरका मालिक डेरा खोज्दै

भक्तपुर । घर थिएन भनुँ भने चारवटा घर थियो, छ भनुँ भने बस्नलाई घर छैन भक्तपुर गलसी पुखुःका तुलसीनारायण दण्डिख्याको पीडा हो यो । वैशाख १२ गते गएको भूकम्पका कारण बस्ती पूरै ध

सासू, ससुरा र श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

चरिकोट दोलखा जिल्लाको भीमेश्वर नगरपालिका१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका è

कुवेत गतिबिधि

च्यारिटी सो को तयारि अन्तिम चरणमा, आयोजक घरदैलो कार्यक्रम गर्दै

नबराज पन्थी-झापा जिल्लामा एम्बुलेन्स र शब बाहान संचालन गर्न सहयोगार्थ झापाली समाज कुबेतले आयोजना गर्न लागेको  दुई दिने "च्यारिटी सो" को सम्पूर्ण तयारी अन्तिम चरणमा प

अल्मुल्ला एक्सचेन्जबाट पैसा पठाए सास्कृतिक कार्यक्रमको प्रबेसपास निशुल्क पाइने

नबराज पन्थी-हप्तैपिच्छे कुनै न कुनै कार्यक्रम भईरहने र त्यसमा पनि सास्कृतिक कार्यक्रमले व्यस्थ र  गुन्जयमान हुने खाडी मुलुक कुबेतमा फेरी आगामी जुन २० तारिख शुक्रबार &#

एकसय दुई देशका कुटनितिज्ञका बीच कुवेतमा गणतन्त्र दिवस सम्पन्न(फोटो फिचर सहित)

तोयानाथ उपेक्षित, कुवेतको फरमानिया स्थित पाँचतारे होटल क्राउन प्लाजामा हिजो नेपाली दुतावास कुवेतद्धारा आयोजित गणतन्त्र दिवस सम्पन्न भयो । कुवेत सरकारका प्रतिनिधी 

English News

PUBLIC BUS ROUTES OF KUWAIT

PUBLIC BUS ROUTES OF KUWAIT From - To Route No Sharq to Amghara Maliya, Sabha Hospitals, Un Circle, Amghara 11 Mirqab to Khaitan Maliya, Old airport road, City Center and Lulu center, 13 Mirq

Kuwait to deport drivers without licences

Kuwait is to deport any foreigner caught driving without a valid licence in a toughening of the traffic law Security sources attributed the decision to the fact that several expatriates did not mind p

50,000 sick leaves in Feb

UWAIT: Fifty thousand sick leaves were issued to public sector employees during February 2015; the majority of which were issued during the last ten days of the month. Meanwhile, 60 percent of s

Search for new maid exporting countries

KUWAIT: The Interior Ministry plans in coordination with the Foreign Ministry to open hiring of domestic helpers from new countries other than those that are sending laborers currently. The step is in

फिचर

सोसल मिडिया: सामाजिक कि असामाजिक

करिब एक वर्षअघि युट्युबमा अपलोड गरिएको एउटा भिडियो इन्टरनेट दुनियाँमा भाइरल बन्यो। फिल्म निर्माता ग्यारी टर्कले ‘लुक अप' नाममा अपलोड गरेको उक्त भिडियोले सामाजिक सञ्&#

रोकिएन चेली बिक्री

मनोज पौडेल, अमृता अनमोल, शंकर आचार्यकपिलवस्तु , चैत्र ८ - गाउँकै ५ युवतीलाई नाका कटाउँदै गरेको अवस्थामा प्यूठान बांगेसाल गाविस ७ का चन्दबहादुर जीसी पक्राउ परे । उनी अहिले &

विदेशमा नेपाली युवती बेच्ने गिरोहका ७ पक्राउ

प्रतिमा बाँस्कोटाकाठमाडौ, चैत्र ४ - नेपाली युवतीलाई अपि|mकी र खाडी मुलुकका डान्सबारमा काम लगाउने भन्दै त्यहाँ पुर्‍याएर यौन शोषण गराउने एक गिरोहमा संलग्न एक भारतीयसहित

बिश्व समाचार

विद्रोहीहरुको दबदबा बढेसँगै यमन लामो युद्धमा फस्न सक्ने

 यमनमा विद्रोही समुहहरुको दबदबा बढेसंगै मुलुक लामो युद्धमा फस्ने आशंका बढ्दै गएको छ ।संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि जमाल नेनोमानरले न्यूयोर्कमा सुरक्षा परि

इन्टरनेटमा पोर्न हेर्ने तीन न्यायाधीश बर्खास्त

लन्डन– पोर्नग्राफीका अम्मली तीन न्यायाधीशीलाई वेलायतमा सेवाबाट बर्खास्त गरिएको छ। चारजनामाथि अनुसन्धान भइरहेकोमा एकजनाले छानविन अगाडि नै पद त्यागेका छन्। जुडिसि

इजरायलमा भएको निर्वाचनमा बर्तमान प्रधानमन्त्रीको पार्टी विजयी

काठमाडौं, चैत्र ४ । इजरायलमा भएको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी सीट जितेको छ ।निर्वाचन पूर्वका मत सर्

स्वास्थ्य समाचार

जाजरकोटका विरामीमा स्वाइन फ्लूको संक्रमण देखियो

जाजरकोटमा महामारीका रुपमा फैलिएको अज्ञात रोगका विरामीहरुमा स्वाइन फ्लूको संक्रमण देखिएको छ । विरामी मध्ये १२ जनाको र्‍याल परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । ज

स्मरण शक्ति बढाउने ५ सहज तरिका

स्मरण शक्ति बढाउने ५ सहज तरिका बढ्दै गरेको उमेरको साथ साथ धेरै सुत्ने, कुनै कुराको नशा, चुरोटको प्रयोग, ढिलो सुत्ने तथा ढिलो उठ्ने, दिउँसो सुत्ने तथा आवश्यक पोषक तत्वको क

आखाको ज्योति बचाउने अचुक उपाय

शरिरका  सबै अंगहरुमध्ये आँखालाई निकै महत्वपूर्ण मानिन्छ। आँखा तपाईंको त्यो ऐना हो जसले तपाईंलाई संसारको निकै राम्रा कुराहरु देखाउने गर्दछ। संसार नियाल्नका लागि एउé

जान्नैपर्ने कुराहरु

पुरुस भन्दा महिलाले छिटोछिटो हस्तमैथुन गर्छन किन ?''

महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्

के तपाईको श्रीमतीको योनी खुकुलो छ ?? योनी कसिलो बनाउन अपनाउनु यो तरिका :जानी राखौ

मानिसहरू चरमयौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाकोयोनी कसिलो नभएको कारणलेयौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्ê

बिहान उठ्ने बितिकै गर्न नहुने काम के के हुन्

बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन

बिज्ञान प्रबिधि

तपाई पनी नेपाली फेसबुक चलाउने होइनत

काठमाडौं, चैत्र १५ । इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल

यस्तो हुनेछ सोनीको सीमकार्ड नलाग्ने स्मार्टफोन

स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम राख्नका लागि लागि जापानी कम्पनी सोनीले केही नयाँ प्रविधिको सहारा लिएको छ । नविनतम प्रविधिको रुपमा सोनीले आफ्नो पहिलो सीमकार्ड &#

एप्पलले सर्वजनिक गर्यो अहिलेसम्मकै पातलो र हलुको ल्याप्टप

विश्व प्रतिष्ठित अमेरिकी कम्पनी एप्पलले आफ्नो अहिलेसम्मकै सबैभन्दा पातलो र हलुको ल्यापटप सार्वजनिक गरेको छ । १२ इन्चको स्क्रिन तथा पूर्ण आकारको किबोर्ड भएको ‘म्याक

लेख रचनाहरु

सम्झनामा पूर्वप्रधानमन्त्री थापा : मुलुकमा संकट पर्‍यो भने सूर्यबहादुरलाई खोज्नुपर्छ भन्ने थियो

हरिबहादुर बस्नेत, राप्रपा नेता सूर्यबहादुर थापासँग मेरो पहिलो भेट ०२८ सालमा भएको थियो । म राष्ट्रिय पञ्चायतमा चुनाव जितेर आएपछि उहाँसँग भेट भएको थियो । सूर्यबहादुरजी

पुरुष बलात्कारको सांचो कथा: घिनलाग्दो रुमाल

तारा मंगोल,  धेरै बर्ष पहिलेको कुरो हो । त्यतिखेर गोरखापत्र संस्थानले “सन्डे डिस्प्याच”  भन्ने एक अग्रेजी साप्ताहिक निकाल्ने गथ्र्यो हरेक आईतबार । उक्त्त पत्रिकामा 

नेपालमा अलकायदा

काठमाडौं- कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'अलकायदा' सँग सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमणको योजना बनाइरहेको सूचनाका आधारमा सुरकî

मोडेल

बिचित्र संसार

युवतीले यसरी बताए हस्तमैथुनको अनुभव

एकजना पुरुषले युवतीहरुलाई उनीहरुको हस्तमैथुनको आनीबानीका बारेमा प्रश्न गरे । सबैले गर्ने तर कसैले पनि कुरा नगर्ने यो कामका विषयमा सोधिएको प्रश्नमा युवतीहरुले के जव

मलाई कालले बिर्सिऐछ

हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्

राजदरबारको झ्यालबाट नांगो मानिस निस्किएपछि

बेलायती राजदरबारको शयनकक्षको झ्यालबाट एकजना निर्वस्त्र पुरुष डोरीको सहायताले तल ओर्लिँदै गरेको भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।भ

बधाई तथा शुभकामना

जनजाति महासँघ कुवेतलाई वधाई तथा शुभ कामना

कुवैतको बुढो बाघको उपनामले चिनिने, कुवैत समाजलाई अघि बढाउन काँध थापेर जुवा तान्ने, समाजसेवी व्यक्तित्वको नाम हो राजेन्द्र तामाङ । विगतमा एन. आर. एन. ए. कुवैतको अध्यक्ष पदम&

वैबाहिक जिवनको सुभकामान !!

 केदार नाथ खरेल,कुवैत स्थित नेपाली दूतावासमा कार्यरत सेराज अहमद र जैनब (शान्ता) को शुभ विवाह इस्लामिक तरिका अनुसार रिगाई स्थित इस्लामिक कोर्टमा १७ डिसेम्बर २०१४ मा सु-सë

स्तम्भकार लोमस बास्तोलालाई हार्दिक बधाई

हाम्रा अशल मित्र एबम कोसेली पत्रिका तथा  नेपाल कुबेत डटकमका स्तम्भकार लोमस बास्तोलाको आइतबार ३० नोभेम्बर २०१४ मा दुर्तीय पुत्र लाभ भएको सुखद अबशरमा उहा लगायत उहाको पर&

खाडी डायरी

सरकार श्रम सम्झौताबिनै घरेलु कामदार पठाउन खोज्दै

दिनेश रेग्मी नेपाली रोजगार गन्तव्य मुलुकहरूबाट घरेलु कामदार -डोमेस्टिक वर्कर) को माग बढी रहे पनि सरकारले द्विपक्षीय श्रम सम्झौता नै नगरी घरेलु कामदार पठाउने गृहकार्य

साउदीमा २ सय नेपाली खजुरको बोटमुनि रात बिताउँदै

सुजन अभागी/तोयानाथ उपेक्षित, साउदी अरबमा खुलेको एम्नेष्टिलाई सदुपयोग गर्दै घर जाने अभिलाषा बोकेका हजारौ ईलिगल नेपाली मध्ये करिव २ सय जनाले झण्डै एक महिना देखि खजुरको ब

नेपाल बुझ्न कतारबाट

कुवेतमा नेपाली जोडिले अबैध रुपमा जन्माएको बच्चा ३० दिनरमा बिदेशिलाइ

साउदीले १५ वर्षपछि एम्नेस्टी खोल्यो, करिव ७० हजार नेपाली स्वदेश फर्कने

नेपाली श्रमिकहरुको सवै भन्दा कम तलब कुवेतमा

साउदीबाट गएकी महिला विमानस्थलमै लुटिइन्

कुवेतमा भेटिएका

जानकारीहरु

सेक्सकाे दौरानमा केटीहरुले यसरी झुट बोल्छन

महिलाहरुको पेटमा दश किलोको खाना पच्ला तर उनीहरु कसैको पनि कुरा पचाउन सक्दैनन् । यस्तैमा, महिलाहरु आफ्नो पार्टनरसँग प्रणय लीलामा मग्न भएको बेला निकै झुट बोल्ने पनि बताइ

रोक्नुहोस् शीघ्रपतन

यौन मानिसको जीवनका महत्त्वपूर्ण पक्षमध्ये एक हो । यो आफ्नो मात्रै होइन, आफ्नो यौनसाथीको रुचि र सन्तुष्टिमा पनि समान ध्यान दिनुपर्ने विषय हो । त्यसैले पारिवारिक जीवनका

मसँग सम्भोग गर्दा मेरी श्रीमती मजा आएन

सेक्स विचलन

श्रीमान्मा भन्दा ममा बढी यौन इच्छा छ।

नियमित सेक्स गरे यी रोगबाट बच्न सकिन्छ

कस्ता महिला बढी सेक्सी हुन्छन् ?

सेक्सपछि पुरुषलाई किन निद्रा लाग्छ ?

Video Gallery

साझा सवाल नेपालमा महिला हुनु अवसर हो कि चुनौति? नेपाली डोकुमेन्ट्री
Latest Nepali Lok Dohori 2013 - 2060 ShivaRatri Mela Ma By Muna Thapa & Mohan Gur shiva Song