HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

एकै खेलमा तीन ह्याट्रिक

29 July 2010 posted by Arjun Basnet
काठमाडौं, साउन ११ - कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय छात्रा फुटबलमा सोमबार एकै खेलमा तीन खेलाडीले ह्याट्रिक गरेका छन्।

नितेन मेमोरियल स्कुल (निम्स) ले सोमबार ब्राइट फ्युचर स्कुलमाथि गोलको वर्षा गरेको छ।

एन्फा टेक्निकल सेन्टरमा ६ खेलाडीले गोल गर्दा निम्स १४-० ले विजयी भएको थियो। विजया कार्कीले चार तथा मिका सुनुवार र सिर्जना खड्काले ह्याट्रिक पूरा गरेको खेलमा सरु कुमालले दुई, लक्ष्मी परियार र संगीता श्रेष्ठले एक/एक गोल गरे।

लक्ष्मी तामाङको ह्याट्रिकमा अरुणिमा उच्च माविले वृहस्पति विद्यासदनलाई ५-१ ले हरायो। विजयी टोलीका रन्जिता र रुक्क्षा फुयाल तथा पराजित टोलीकी अनीषा गुरुङले एक/एक गोल गरे।

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

हास्य- पार्टी प्रवेशको इच्छा-मनोज गजुरेल

भानुभक्तीय महिमा: अनन्तगोपाल रिसाल

केही मुक्तकहरु - छबीराम बिके

मेरो बाबा - सुशीला

आसु तिम्रा आँखाका -माधव पोख्रेल

प्रकृती (कविता)

ब्यङगात्मक कबिता

म - माधव पोख्रेल

गणतन्त्र अडिराछ -सृजना कडेंल

संगै हासौं - संगीता

एक बोतल रक्सिसंगै (सजना गुरुङ )

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.38)%
गर्दैन  (49.69)%
थाहा छैन  (31.92)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com