HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

नयाँ प्रधानमन्त्री दिन नसके पदबाट राजिनामा दिन सभासदहरुलाई नागरिक समाजको सुझाव

29 July 2010 posted by nabaraj panthi

 नागरिक समाजका अगुवाहरुले मुलुकलाई सरकार विहीनताको अवस्थामा लामो समयसम्म राखे असफलता तर्फ अग्रसर हुने भन्दै आगामि १७ गतेको निर्वाचनबाट नयाँ प्रधानमन्त्री चयन गर्न आग्रह गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नागरिक अगुवाहरुले दलहरुले नसके नागरिक समाजलाई जिम्मेवारी सुम्पिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेका थिए ।साक्षात्कारमा बोल्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्रीको निर्वाचनमा दलहरुको तटस्थ रहने भूमिका लोकतन्त्र विरोधी भएको दावी गर्दै यस्तो अवस्था अझै कायम रहे अन्तरिम संविधान सभासदहरु हुँदै मुलुक समेत असफल हुने चेतावनी दिनु भयो ।उहाँले मुलुक असफल हुने अवस्थामा नागरिक समाज चुप लागेर नबस्ने,सक्रिय हुने चेतावनी दिदै त्यस्तो अवस्थामा नागरिक समाजले सरकार चलाएर मुलुकलाई निकास दिने बताउनु भयो ।नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले १७ गते मुलुकलाई नयाँ प्रधानमन्त्री दिन दलहरुसँग आग्रह गर्दै नयाँ प्रधानमन्त्री दिन नसके पदबाट राजिनामा दिन सभासदहरुलाई सुझाव दिनु भयो ।उहाँले भन्नु भयो- जुन संसदले सरकार दिन सक्दैन त्यसलाई पदमा बस्ने अधिकार रहँदैन उहाले बारम्वारको निर्वाचनले नेताहरुको  पोलिटिकल डेथ हुने भन्दै संविधानसभा कार्यसन्चालन नियमावली बमोजिम सभामुखले बाधा अडकाउ फुकाएर नयाँ निर्वाचन गराउनु पर्ने सुझाव दिनु भयो उहाँका अनुसार नियमावलीको नियम १५८ले बाधा अडकाउ फुकाउने अधिकार सभामुखलाई दिएको नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदिप पाठकले १७ गते नयाँ सरकार दिन आग्रह गर्दै त्यसपछि बन्ने सरकारलाई नागरिक समाजले नमान्ने घोषणा गर्नु भयो उहाँले भन्नु भयो-१७ गते मुलुकले नयाँ सरकार नपाए त्यसपछि नागरिक समाजले मुलुक चलाउनु पर्छ नेताहरु असफल भए मुलुक असफल हुने उल्लेख गर्दै पाठकले यसले नेताहरुको क्षमतामा समेत प्रश्न खडा गरेको दावी गर्नु भयो

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com