HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

"प्रतिरोध रणनीति"अपनाउने माओवादीको चेतावनी

29 July 2010 posted by nabaraj panthi

  काठमाडौ, श्रावण १३ - माओवादीले कार्यकर्ता हत्याको श्रृङ्खला नरोकिएको भन्दै प्रतिरोध रणनीति अपनाउन बाध्य नपार्न सरकारलाई चेतावनी दिएको बाराको परशुरामपुर- जेलगाँवामास्थित आफ्नै निवासमा बुधबार राति अज्ञात समूहद्वारा हत्या गरिएका खेसरी यादवलाई राष्ट्रिय शहीद घोषणा गर्न पनि माओवादीले माग गरेको प्रवक्ता दिनानाथ शर्माद्वारा बिहीबार जारी बिज्ञप्तिमा हत्याबारे तल्काल छानबिन गरी अपराधीलाई न्यायको कठघरामा उभ्याउन माग गरिएको यादव माओवादी बारा जिल्ला समिति सदस्य तथा वाईसीएल भोजपुरा राज्य समिति सदस्य हुन् यादवलाई राष्ट्रिय शहीद घोषणा गरी उहाँका परिवारलाई सोसरहको क्षतिपूर्ति उपलब्ध गराउन पनि पार्टी सरकारसित जोडदार माग गर्दछ बिज्ञप्तिमा भनिएको , अन्यथा, पार्टी जनसमुदायको तर्फबाट आफ्नो जीउधनको सुरक्षाको लागि प्रतिरोध रणनीति विकास गर्नुपर्ने स्थिति आएमा  त्यसको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्नेछ हत्याको निन्दा एवम भत्र्सना गर्दै जारी गरिएको बिज्ञप्तिमा पार्टीले यादवलाई परिवर्तनकामी आन्दोलनको महान शहीद घोषणा गरेको उल्लेख यादव हत्या पनि लामो समयदेखि हुदै आएको क्रान्तिकारी नेता तथा कार्यकर्ताको हत्याश्रृङखलाको पछिल्लो कडी भएको बताउदै माओवादीले कुनै पनि हत्या काण्डमा संलग्नलाई सरकारले अहिलेसम्म कानुनको दायरमा नल्याउनुले हत्यारालाई प्रोत्साहन मिलेको बताएको

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

हास्य- पार्टी प्रवेशको इच्छा-मनोज गजुरेल

भानुभक्तीय महिमा: अनन्तगोपाल रिसाल

केही मुक्तकहरु - छबीराम बिके

मेरो बाबा - सुशीला

आसु तिम्रा आँखाका -माधव पोख्रेल

प्रकृती (कविता)

ब्यङगात्मक कबिता

म - माधव पोख्रेल

गणतन्त्र अडिराछ -सृजना कडेंल

संगै हासौं - संगीता

एक बोतल रक्सिसंगै (सजना गुरुङ )

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.38)%
गर्दैन  (49.69)%
थाहा छैन  (31.92)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com