HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

मुलुकलाई संकटवाट बचाउन या त पुन चुनाव या एमाले फुटनै पर्ने

29 July 2010 posted by Toya Dahal
समाचार विश्लेषण
नेपालमा प्रधानमन्त्रि माधव कुमार नेपालले राजीनामा दिए पछि रिक्त हुन पुगेको सुनको अण्डा पार्ने प्रधानमन्त्रिको पद कसले हत्याउने भन्ने लडाईको अझै टुंगो लाग्न सकिरहेको छैन । कुर्शी हाम्रो राजनीती होईन भन्नेहरु कुनै न कुनै रुपमा कुर्शीकै लागि सकुनी उपायमा लागेका छन । एमाले भित्रको नरमधारको प्रतिनिधित्व गर्ने भनिएका प्रधानमन्त्रिका उमेद्धारलाई माओवादी समेतले बहुमत दिए पनि उनलाई दुईतिहाई मत नल्याएको भनी प्रस्तावक माधब कुमार नेपालले प्रस्ताव फिर्ता लिए पछि यो खेलको परिदृष्य अरु रोचक बनेको छ । तेश्रो पटक प्रधानमन्त्रि छान्न सभामुखले तोकेको दिन ४ वटा मात्र बाकी छदा कसले जित्ने भन्ने लडाईका लागि तराईको भविश्यमाथि दिर्घकालिन रुपमा असर पर्ने निर्णय नेताहरुले गर्लाकी भन्ने डर सर्वत्र देखिन्छ ।
आजै नेकपा माओवादीले मधेसे मोर्चाको सोह् बुदे आधार पत्रको जवाफ दिदैछ भने कांग्रेसले मोर्चाले आफुहरुलाई सहयोग गर्ने विश्वास सार्वजनिक गर्दै आईरहेको छ । सत्ता र कुर्शीका लागि दृष्यमा वा अदृष्यमा मुलुक विखण्डनको मार्ग प्रसस्त गर्ने खेल नहोला भन्न सकिने अवस्था छैन । किनकी माओवादी र एमाले बीचको गठबन्धन टुटे पछि कांग्रेसले सत्ता माओवादीका हातमा नजाओस भनी जे पनि गर्ने हो की भन्ने चिन्ता बढेको छ भने उता सत्ता पाए तमाम संन्धि संझौता लागु गराउन सजिलो हुने माओवादीको विश्लेषण पनि त्यति नै असुरक्षित देखिन्छ ।समाचार विश्लषकहरु भन्छन नेपाली राजनीतिमा संवेदननशिलता भन्दा बढी स्वार्थलिप्साका कारण सहमतिय राजनीतिका कुरा गर्नेहरु दुई तिहाई हुदै बहुमतिय प्रणालीको प्रधानमन्त्रि चुन्न असफल देखिनु यो भन्दा अरु ठुलो विडम्वना केही हुन नसक्ने बताउछन । राजा आउ र देश बँचाउ भन्नेहरुको स्वार्थमा जानीनजानी सहयोग ीबनेका नेपालका राजनैतिक दल र नेताहरुलाई नेपाली जनताले भने धिकारीरहनेछन ।
भारतीय स्वार्थमा आधारित राजनीति गर्ने मधेशवादी दलहरुका पछि एमाले नेता केपी ओली ज्यान फालेर लागेको आरोप लागिरहेको बेला झलनाथ कति तग्न सक्छन भन्ने कुराले तत्कालको अवस्थालाई कतातिर लाने हो भन्ने निक्र्यौल गर्ने छ । भनिन्छ मुलुकलाई यो संकटवाट बचाउन या त पुन चुनावमा जानुपर्छ या त एमाले फुटनै पर्ने भन्ने अर्काथरीको विश्लेषण पनि एक हिसावले सही देखिन्छ ।
 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com