HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

एमाले र मधेसी मोर्चाले काँग्रेसलाई सहयोग गर्ने

29 July 2010 posted by Rajan Rimal

           नेपाली काँग्रेसका सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिंह केसीले यही साउन १७ गते नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसका लागि नेकपा (एमाले) र संयुक्त मधेसीमोर्चाले सहयोग गर्ने...
नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिंह केसीले यही साउन १७ गते नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसका लागि नेकपा  (एमाले) र संयुक्त मधेसीमोर्चाले सहयोग गर्ने बताउनुभएको छ ।
आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित केसी निवासमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीको निर्वाचनमा दुईपटकसम्म तटस्थ बसेका एमाले र मोर्चाले काँग्रेसको समर्थन गर्दै मतदान गर्ने सहमति भएको केसीले बताउनुभयो ।
हाल एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसबीच सरकारको नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै उहाँले माओवादी विश्वव्यापी लोकतन्त्रको मूल्यअनुसार निशस्त्र नभएसम्म सहयोग गर्ने एमाले र मोर्चाको संस्थागत निर्णय भएकाले काँग्रेसलाई सहयोग गर्न तयार भएको बताउनुभयो ।
उहाँले मोर्चाभित्रको मधेसी जनअधिकार फोरमले मात्र संस्थागत निर्णय नगरेको उक्त विषयमा माओवादीलाई सहयोग नगर्ने प्रष्ट धारणा राखेको बताउनुभयो ।
 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com