HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

नेपाली मास्टरलाई हंङकंगमा सम्मान

25 July 2010 posted by Arjun Basnet
   

 

काठमाडौ, ८ साउनर्
पर्वतका गणेश गुरुङलाई कोरियामा भेटे, काभ्रेका सुन बहादुर लामाले । २६ जुलाइ २००८ मा यी दुइ तेक्वान्दो मास्टरको भेट पछि हंकंगमा जन्मीयो, टप माउन्टेन तेक्वान्दो डोजाङ । त्यही टप माउन्टेन तेक्वान्दो डोजाङका तीन क्लब छन्, हंककंगमा । २ सय प्रशिक्षथी छन् ,त्यही मध्यका एकाध कालो पेटी पाएकाहरु । ११ जुलाइमा स्पेन र नेदरल्यान्ड विचकँे बिश्वकप फाइनलमा संसार भुल्लीदा हङकंगमै आयोजित गित गुञ्जन कार्यक्रममा ब्यस्त थिए, नेपाली गायक शिब परियार र गायीका अन्जना गुरुङ । तेक्वान्दो क्लब चलेको १६ महिना पछि गणेश र सुन बहादुरको दिमाघमा उपायो फुर्‍यो ।, तेक्वान्दोलाई लोकप्रीय गराउन कलारकाको पनि सहयोग लिने  ।
यसै सोचाइमा साथ विदेशी भुमिमा कर्न्र्सट भ्याए शिब र अन्जनाले  । \' ६ सय जना थिए । धेरै अभिभावक । सबैले डोजाङको नाम सुने । यसै मौकामा हामीले आत्मरक्षा, स्वस्थ्य र अनुशाषनको लागि तेक्वान्दो सिक्नै पर्ने कुरा उठाउन भ्यायौ । \' गीत गुन्जनको प्राप्तीबारे लामाले भने ।
हंककंगमा तेक्वान्दो गतीबीधीमा सक्रिय यी दुइ तेक्वान्दो मास्टरका विगत भने अली फरक छन् । काभ्रे दोलालघाटका सुन बहादुर पोखरा पुगे । पोखरामै तेक्वान्दो सिके, पोखरामा तेक्वान्दोको पहिलो ब्ल्याकबेल्ट पनि बने । पोखरामा तेक्वान्दो विकासमा लागि परेका लामा पाचौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको टिम प्रशिक्षक थिए, जहा उनकेा टोलीले दुइ रजत पाएको थियो । यस अगाडी पोखराको टीमको प्रशिक्षकको रुपमा लामाले धानगढीको राष्ट्रिय खेलमा पनिसहभागिता जनाएका थिए । युनिभर्सल पीस फेडेरेसनकेा युथ एम्बेस्डेर समेत रहेका लामातीन पटक सम्मानीत भए । २०५३ सालमा पोखरामा । २०६३ मा कास्की जिल्ला खेलकुद विकास समितीले । अहिले हंकंगमा काउन्सिलर बिनोद कुमार उप्रेतीबाट सम्मानीत भए । तर, यस पटक विदेशी भुमिमा सम्मानीत हुन पाएकोमा उनी अझ खुसी छन् ।
गणेश गुरुङले युवा अबस्था इन्डीयन आर्मीमा विताए । आफ्नो परिवारले आइडी कार्ड पाए पछि यीनी पनि जागीर छाडेर हुइकिए हंकंगमा र सिके तेक्वान्दो । मास्टर भए पछि गणेशले  हंकंगमा तेक्वान्दो डोजाङ खोले । सुन बहादुर र गणेश दुवै मास्टर इन्स्ट्रक्टर बन्न कोरिया पुग्दा भेटेका थिए । त्यसैको प्रतिपलको रुपमा हंकंगामा नया पहिचान सहित टप माउन्टेन अगाडी बढ्दै छ ।

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com