HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

आगामी हप्ता नेपाली टोली डिभिजन फोर क्रिकेट खेल्न इटाली जाने

19 July 2010 posted by Arjun Basnet

 

नेपाल क्रिकेट बोर्डले आज पारस खड्काको कप्तानिमा नेपाली क्रिकेट टोलिलाई मैदान्मा उतार्ने भएको छ । नेपालले आईसीसी डिभिजन-४ विश्व लिग क्रिकेटको पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । इटालीमा अगस्ट १४ देखि २८ सम्म हुने प्र्रतियोगिताको पहिलो दिन नेपाल र अमेरिकाको भेट हुने भएको हो । दुवै टिम नेपालमा सम्पन्न डिभिजन- ५ को उत्कृष्ट दुईमा रहेर डिभिजन-४ मा उक्लेका हुन् । घरेलु भूमिमा भएको प्रतियोगिताको लिगचरणमा नेपाल अमेरिकासँग पराजित भएको थियो भने फाइनलमा अमेरिकालाई हराउँदै पहिलोपल्ट आईसीसीले आयोजना गरेको प्र्रतियोगिताको उपाधि जितेको थियो ।

नेपालले लिगका अन्य खेलमध्ये अगस्ट १५ मा आयोजक इटाली, अगस्ट १७ मा तान्जानिया, अगस्ट १८ मा अर्जेन्टिना र अगस्ट २० मा क्यामन आइल्यान्ड्सको सामना गर्नेछ । प्रतियोगिताको फाइनल अगस्ट २१ मा हुनेछ ।खेल एस्ट्रो टर्फमा सञ्चालन हुनेछन् । 

 
 Leave your comment
1  Comments
 
Dineshman gurung yahoo on 22 July 2010 01:07:45 PM
ALL THE BEST FOR DIVISION 4 TO NEPAL CRICKET TEAM
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com