HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

फिफा वरियतामा नेपाल १ सय ५६ औँ

15 July 2010 posted by Arjun Basnet
विश्वकप फुटबल २०१० को विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार यसअघि दोस्रो स्थानमा रहको स्पेनले ब्राजिललाई पछि पार्दै वरियताको शीर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै, उपविजेता नेदरल्याण्ड्स दोस्रो स्थानमा उक्लिएको छ भने पाँच पटकको विजेता ब्राजिल तेस्रो स्थानमा झरेको छ । चौथो स्थानमा जर्मनी रहेको छ । अर्जेन्टिना पाँचौँ नम्बरमा रहेको छ ।

क्वाटरफाइनलसम्म पुगेको जापान फिफा वरियतामा ३२ औँ स्थानमा उक्लिएको छ भने दक्षिण कोरिया ४४ औँ स्थानमा ।

अफ्रिकी राष्ट्र घाना २३ औँ स्थानमा छ भने सन् २००६ को विजेता इटाली ११ औँ, फ्रान्स २१ औँ स्थानमा रहेका छन् । इटाली र फ्रान्सको स्थिति वरियता खस्किएको छ ।

 नेपाल चाहिँ अघिल्लो पटकको वरियतामा पाँच स्थान माथि उक्लिन सफल भएको छ । अहिले नेपाल १ सय ५६ औँ स्थानमा आइपुगेको छ । वरियतामा २०२ राष्ट्रहरु सूचिकृत छन् । नेपालको तल अप्रिmकी राष्ट्र लाइबेरिया रहेको छ भने माथि श्रीलङ्का ।

दक्षिण एसियाली राष्ट्रहरुको सूचिमा चाहिँ श्रीलङ्काभन्दा नेपाल एक तह तल र पाकिस्तानभन्दा एक तह माथि रहेको छ । भारतको फिफा वरियता क्रम भने १३२ रहेको छ
 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com