वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पाँच बर्षदेखि देशभरका दुई सय बढी बेरोजगारबाट करोडौं रुपैया ठग्ने विराटनगरका दिलिप अधिकारीलाई पीडित र माओवादीको सहयोगमा सुनसरी प्रहरीले पक्राउ गरेको छ ।विराटनगरका युवा वैज्ञानिक भनिने उनलाई थप अनुसन्धानका लागि प्रहरीले मंगलबार काठमाण्डौ लगेको छ । अधिकारीले जापान, अमेरिका, क्यानडा, कोरिया लगायतका मुलुकमा रोजगारी लगाइदिने भन्दै सुनसरी, मोरङ, झापा, इलाम, पोखरा, काठमाडौ लगायतका ठाउाबाट दुई सय भन्दा बढीलाई ठगेको पीडितहरुले बताएका छन् ।
अधिकारीलाई सुनसरीस्थित सितागञ्जमा रहेको उनको एभरेष्ट साइन्स सेन्टरबाट माओवादीका कार्यकर्ताले पक्राउ गरि सुनसरी प्रहरीलाई बुझाएका थिए । जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि पूर्वाञ्चलका विभिन्नस्थानबाट पीडितहरु क्षतिपूर्ति माग गर्दै कार्यालयमा भेला भएका थिए ।
पक्राउ परेका अधिकारीले मुलुकभरी नै ठगी गरेको खुलेकोले उनलाई जहाजवाट थप अनुसन्धानका लागि काठमाण्डौ पठाइएको सुनसरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
Filed under: समचार
.नेपालको झन्डा
@
बेदनाको पोको
http://nepalkuwait.com/photo/
अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टर(२०६६)
एन आर एन कुवैतका सदस्यहरु
प्रबासी पत्रकार मन्च(कुबेत)
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
वल्डको टाईम
जिरे खुर्सानी
तितो सत्य
नेपाली आधुनिक गित
कान्तिपुर टि भि
नेपाली टि भि
मोडेल हेर्नुहोस्
लोक दोहोरी


















