जास्मिन बिर्यानी रेस्टुराँ माहाबुल्ला कुवेत
नेपाली चाइनिज ईण्डियन स्वादिस्ट खानाको लागि
सदैसम्झनुहोस्
खाना, नास्ता र पाटीको लागि संपर्क गर्नुहोस्
Tel No : 99945006 वा 55952380
__________________________________________
बिगत लामो समयदेखी नेपालीहरुले गरेको प्रतिक्षा अब पुरा भएको छ। गतहप्ता देखी नयाँ र स्वादिलो खाना खान चाहने नेपालीहरुको लागि माबुल्ला कम्प्लेक्सको छेउमा रहेको नयाँ मस्दिजको छेउमा खुलेकोछ। JASMINE BIRANI RESTURENT (जस्मिन बिरियानि रेस्टुरेन्टमा) बिभिन्न नेपाली परिकारहरुको साथमा ईण्डियन, चाइनिज,अरबिक र फिलिपिनी खाना समेत पाईन्छ।त्यती मात्र होइन बिभिन्न प्रकारका steak (स्टेक) समेत रखिएकोले अमेरिकनहरु समेत आउने गर्छन्।
नेपाली परिकारहरुमा सुप सहितको म:म,चाउमिन, थुक्पा,बफ चिल्ली,सुकुटी,अचार र खाना-खजन भनेर बिशेष नेपाली भोजको थाली
वा!!कस्तो राम्रो म:म: देख्दै मिठो होला..
सबै कुराको टेस्ट खाना खजना! (नेपाली खानाहरुको परिकारको सेट)रखिएको छ। जस्मिन बिरियानिमा छिरेपछिको अर्को बिशेषता भनेको तपाईंलाई मन परेको कुनै पनि साहाकारी चिकन, मटन,फिस, प्राउन बिरियानी खान सक्नु हुन्छ त्यो पनि शुद्ध नेपाली कूकका हातले बनेका नेपाली स्वादमा आफ्नै घरमा बनाए जस्तै।
तिन दशकदेखी होटेल रेस्टुरेन्ट ब्यवसायको क्षेत्रमा आफ्नो अनुभबलाई तिखार्दै आउनु भएका कुवेतकै एक प्रतिष्ठित कम्पनीमा जिम्बेवर पदमा रहेर कामगर्दै आउनु भएका प्रेम शाहको लगानी र नेपाल तथा बिदेशका धेरै पाचतारे होटलमा लामो अनुभब भएका मदन श्रेष्ठको प्रबर्धनमा खोलिएको यो रेस्टुरेन्टलाई कुवेतमा नमुनाको रुपमा लिन सकिन्छ।अत्यान्त राम्रो तरिकबाट गरिएको सजावट ,सरसफाई र सिस्ट स्वभाबका स्टाफका कारणले पनि जस्मिने बिरियानीको भबिस्य आशाबादिनै देखिन्छ। यो नयाँ रेस्टुरेन्ट स्थापित हुनासाथ अन्य तीन स्थानमा यसका शाखाहरु बिस्तार गर्ने बिचारमा हुनुहुन्छ प्रेम शाह।अरबिकहरुको महान चाड रमजनको मुखमा खोलेको यो रेस्टुरेन्ट रमजन सुरु हुनसाथ बिभिन्न छुटका साथमा बिशेष पारीकर सहितको प्याकेज ल्याउने उहाको सोच पनि छ। अरु देशको तुलनामा कमै नेपालीको बाहुल्य रहेको कुवेतमा लगानी गर्नु शाहस पनि हो र उहाहरु
कुवेतमा नेवारी खाजा सेट खाने कि? सफल भइन्छ भन्ने कुरामा निस्चिन्त हुनुहुन्छ।यसमा हामी सबैले साथ दिदै उहाहरुलाई अझ उत्साह थपि दिनु हामी सबैको दाहित्य हो।ग्राहकको सुझाब सल्लाह र खाना मगाउनु परेमा संपर्क नम्बर :- ९९९४५००६ वा ५५९५२३८० संपर्क गर्न सक्नु हुन्छ।नेपालकुवेत डटकम उहाहरुको उत्तरोतर प्रगति अनी सफलताको कामना गर्दछ।
Filed under: Uncategorized
.नेपालको झन्डा
@
बेदनाको पोको
http://nepalkuwait.com/photo/
अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टर(२०६६)
एन आर एन कुवैतका सदस्यहरु
प्रबासी पत्रकार मन्च(कुबेत)
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
वल्डको टाईम
जिरे खुर्सानी
तितो सत्य
नेपाली आधुनिक गित
कान्तिपुर टि भि
नेपाली टि भि
मोडेल हेर्नुहोस्
लोक दोहोरी



















Best of Luck for Nepali RESATURENT and Wishing to you all gays all the bset@and Thanks for opend the Nepali Restunet in KUWAIT..
Hari Neupane Iraq/KUWAIT
sabai kura paainchha vanera yo ghaam maa balla balla pugiyo tara pepsi ra paani baayek kehi rahenchha, kima banauni thaau nadekhera ani momo nabaneko re,,,,,,,,,,,,,,badai chadai garnu vanda ,j dekhnuhunchha tyastai lekhda ramro huncha hola.
Mr. Homnath
sorry to hear that, honestley speaking i took over in May and sudenley we had to close for now 5 month and when you visited restaurant was not opend officially just last week i manage to get all the residency done and got all the related licence and now i can say prodley after Eid it will be official opening.
then you please comapre after that.
once again sorry for inconvinient.
hope to see you soon at Jasmine Restaurant
bhanay ra purauna pani saknu paryo. ahilay yaha nepali hotel ko dherai khacho 6 . tesailay yaslay sakha kholnay bhanda ramro lago kaha kaha kholnay b4 garay ko 6. tesama pani newari khaja set paunay bhaay ta sun ma sugandha hunthyo hola. prachaar matra ho ki paunay pani ho?
hell prem bro how ru ? ani dada yauta kura malai pani resturent kholne tholo rahar chha so ma sanga kunai ideya chhaina tesaile tapaile sahayog garnu saknu hunchha i wait ur repaly thx